Sukuna Secondary School
Latest Notice
March 18, 2025 बस चालक आवश्यकता सम्बन्धी सूचना

स्कुल बसका लागि सूचीबद्ध हुन आउने सम्बन्धी सूचना।

सुकुना माध्यमिक विद्यालय, सुन्दरहरैंचा, मोरङको वार्षिक कार्ययोजना २०८१/०५/०२ मा उल्लेख भएअनुसार ५० सिटे स्कूल बस (स्पेसिफिकेशनमा उल्लेख माइक्रोबस) १ थान कटलग सफिङ प्रक्रियाबाट खरीद गरिने भएकाले उक्त स्पेसिफिकेशनअनुसार ‘बस उपलब्ध गराउन इच्छुक मान्यता प्राप्त कम्पनी, उद्योग, फर्म वा विक्रेताहरुले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र सूचीबद्ध हुन आउनका लागि आह्वान गरिएको छ। यो सूचना र स्पेसिफिकेशन विद्यालयको

website: www.sukunaschool.edu.np बाट समेत हेर्न सकिने छ।